नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु
khabarhub.com · Sun Sep 13 12:04:21 GMT 2026

काठमाडौं – कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु गएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले नहरमा डुबेर बेदकोट नगरपालिका–३ दैजीका आठ वर्षीय शाहिल ओखेडाको मृत्यु भएको बताए ।
Read full story at source (khabarhub.com)