कञ्चनपुरमा सर्पदंशपछि महिलाको मृत्यु, चिकित्सकको लापरबाही आरोपमा तीन दिनदेखि शव अस्पतालमै
ekantipur.com · Sun Sep 13 12:03:59 GMT 2026

कञ्चनपुरमा सर्पदंशपछि महिलाको मृत्यु, चिकित्सकको लापरबाही आरोपमा तीन दिनदेखि शव अस्पतालमै
५ भदौमा सर्पदंशको उपचारका लागि बडुलाई महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । राति २ बजे अस्पताल पुर्याएपछि आकस्मिक कक्षमा समयमै उपचार सुरु नगरेका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।
Read full story at source (ekantipur.com)