गायक बन्ने सपना बोकेर सहर छिरेका सुरज, जसलाई रङ्गमञ्चले कलाकार बनायो
ekantipur.com · Sun Sep 13 12:03:06 GMT 2026

गायक बन्ने सपना बोकेर सहर छिरेका सुरज, जसलाई रङ्गमञ्चले कलाकार बनायो
रंगमञ्चमा लामो अनुभव बटुलेका सुरजले ‘पेन्सन पट्टा’मा अभिनय, सहलेखन, कास्टिङ, गीत लेखन, संगीत र गायनसमेत सम्हालेका छन्।
Read full story at source (ekantipur.com)