भोटेकोशी बाढीले नुवाकोटका धेरै घरमा क्षति, रसुवामा कति ?
barnanmedia.com · Sun Sep 13 11:50:41 GMT 2026

१० भदौमा आएको रसुवा भोटेकोशी हिमबाढीले नुवाकोटमा सर्वाधिक घरमा क्षति गरेको पाइएको छ ।
सरकारले गठन गरेको ‘रसुवा-भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदन अनुसार बाढीका कारण कुल ७ हजार ५ सय ७० घरमा क्षति पुगेको छ । तीमध्ये नुवाकोटमा मात्र ३ हजार ९ सय ७७ घरमा क्षति पुगेको पाइएको छ ।
Read full story at source (barnanmedia.com)