नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
barnanmedia.com · Sun Jun 21 12:57:43 GMT 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताएकी छन् ।
आइतबार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जंगबहादुर राणा’ प्रवचन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
Read full story at source (barnanmedia.com)