निर्वाचन समीक्षा नेताको अनुहार हेरेर होइन, जनताको आवाज सुनेर हुनुपर्छ : ठाकुर गैरे
nepalpress.com · Sun Sep 13 12:10:52 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का युवानेता ठाकुर गैरेले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले नेताको अनुहार हेरेर वा टाउको गनेर नभई देशभरिका नेता, कार्यकर्ता र जनताको सुझावका आधारमा प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् ।
शनिबारदेखि काभ्रेको पनौतीमा एमालेका शीर्ष नेताहरूसहितको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको आवासीय बैठकमा नेताहरूलाई सम्बोधन गर्दै उनले ढिलै भए पनि समीक्षा बैठक बस्नु सकारात्मक भएको बताएका हुन् ।
Read full story at source (nepalpress.com)