एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव
bishowkhabar.com · Sun Sep 13 12:12:22 GMT 2026

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगमको भवनलाई बहुमञ्जिला पार्किङस्थलमा परिणत गर्न सङ्घीय सरकारसँग अनुमति मागेको छ ।
काठमाडौंमा बढ्दो पार्किङ समस्या समाधान गर्दै सीमित स्थानको अधिकतम उपयोग गर्ने उद्देश्यले महानगरले यस्तो प्रस्ताव अघि बढाएको हो ।
Read full story at source (bishowkhabar.com)