हर्मुजमा जहाजमाथि आक्रमण, एक जनाको मृत्यु
ratopati.com · Sun Sep 13 12:23:35 GMT 2026

काठमाडाैँ। इरान र अमेरिकाबिच रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’लाई लिएर तनाव बढिरहेका बेला आइतबार उक्त क्षेत्रमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी अधिकारीले बताएका छन्।
केश्म सहरका गभर्नर अमिर तेमुरीका अनुसार हेङ्गाम र केश्म टापुको तटीय क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ५ः०० बजे जहाजमाथि आक्रमण भएको थियो।
Read full story at source (ratopati.com)