मोरङ उद्योग व्यापार संघमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
gorkhapatraonline.com · Sun Sep 13 12:22:20 GMT 2026

मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । अध्यक्ष अनिलकुमार साहको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
नयाँ कार्यसमितिका लागि आवश्यक संख्यामा मात्र उम्मेदवारी दर्ता भएपछि सबै पदमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । सहमति र सहकार्यको परम्परालाई निरन्तरता दिँदै सबै पदमा पदाधिकारी र सदस्यहरू निर्वाचित गरेको संघले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)