अरिङ्गालले चिलेर एक जनाको मृत्यु
kendrabindu.com · Sun Sep 13 12:26:23 GMT 2026

तनहुँ । भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ ।
आज अरिङ्गालले चिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
Read full story at source (kendrabindu.com)