कांग्रेसको देउवा समूहले तोक्यो महाधिवेशनका लागि निर्वाचन समिति संयोजक
lokaantar.com

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आगामी महाधिवेशनका लागि निर्वाचन समिति संयोजक तोकेको छ ।
समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार एकराज पोख्रेल (संखुवासभा)लाई उक्त जिम्मेवारी दिइएको हो ।
Read full story at source (lokaantar.com)