सुधार गृह पठाउने तयारी गरिएका युवकले चक्कु प्रहार गर्दा प्रहरीसहित तीन जना घाइते
lokaantar.com

विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकले चक्कु प्रहार गर्दा प्रहरीसहित तीन जना घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–१, ठूलो मिल दक्षिणस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिन कार्कीले अन्धाधुन्ध चक्कु प्रहार गरेका हुन् ।
Read full story at source (lokaantar.com)