कृष्णभिरबाट बुलेट गाडी गुड्यो, सडक पूर्ण खुलाउने तयारी तीव्र
nepalpress.com · Sun Sep 13 12:32:03 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्गको पहिरो स्थल कृष्णभिरमा अवरुद्ध भएको सडक खुलाउने क्रममा परीक्षण (ट्रायल) स्वरूप सवारी साधन पास गराउन थालिएको छ ।
सडक सञ्चालनमा ल्याउने कार्यअन्तर्गत पहिलो चरणमा काठमाडौँबाट चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन सफलतापूर्वक पार गराइएको छ ।
Read full story at source (nepalpress.com)