ब्रिक्स घोषणापत्र : एआईमा अन्तर्राष्ट्रिय सहकार्य गर्ने प्रतिबद्धता
barnanmedia.com · Sun Sep 13 12:22:18 GMT 2026

ब्रिक्स राष्ट्रहरूले कृत्रिम बुद्धिमत्ता (एआई) लाई सुरक्षित, विश्वसनीय, समावेशी र सबैका लागि पहुँचयोग्य बनाउन अन्तर्राष्ट्रिय सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
भारतमा भएको ब्रिक्स शिखर सम्मेलनले नयाँदिल्ली घोषणापत्र जारी गर्दै एआईलाई आर्थिक तथा दिगो विकासका लागि महत्त्वपूर्ण अवसरका रूपमा स्वीकार गर्दै यसको जिम्मेवार प्रयोग र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको हो ।
Read full story at source (barnanmedia.com)