बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा चेस ओलम्पियाड टोलीको बिदाई
rajdhanidaily.com · Sun Sep 13 12:39:11 GMT 2026
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६ औं चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामनासहित बिदाई गरेका छन् ।
उज्वेकिस्तान प्रस्थान गर्ने नेपालका खुला तथा महिला दुबै राष्ट्रिय टोलिलाई काठमाडौ दरबारमार्ग स्थित होटल उडल्याण्डमा मुख्यमन्त्रीले खेल पोशाक लगायत सामग्री समेत हस्तान्तरण गरेका छन् ।
Read full story at source (rajdhanidaily.com)