रसुवा विपद्ले जलविद्युत र बिमा क्षेत्र जोखिममाः एउटाको रेटिङ घट्यो, १० वटा नेगेटिभ वाचमा
clickmandu.com · Sun Sep 13 12:38:05 GMT 2026

काठमाडौं । रसुवामा आएको विपदपछि जलविद्युत र बिमा क्षेत्रका अधिकांश कम्पनीमा जोखिम बढेको छ । क्रेडिट रेटिङ एजेन्सीहरूले समग्र जोखिम तथा सम्भावित नोक्सानीको गहन विश्लेषण गर्दै प्रभावित कम्पनीहरूलाई निगरानीमा राख्ने र केहीको रेटिङ घटाउने निर्णय गरेको छ ।
२०८३ भदौ १० गते बिहान चीन–नेपाल सीमा नजिकैको रसुवागढी नाका ध्वस्त पार्दै आएको विनाशकारी हिम(चट्टान पहिरो पछिको लेदो बाढीले नेपालका रसुवा, नुवाकोट र धादिङ जिल्लाका नदी तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ ।
Read full story at source (clickmandu.com)