पेट्रोलियम डिलर्सद्धारा ४० लाख ,बुटवल हस्पिटलद्वारा पौने आठ लाख बाढी प्रभावित राहात कोषमा प्रदान
newsofnepal.com · Sun Sep 13 12:42:41 GMT 2026

बुटवल ।
रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले ४० लाख १ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ । एशोसिएसनमा आबद्ध ७० जना व्यवसायीबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो । ।आइतबार पत्रकार सम्मेलन गरी एशोसिएसनले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको जानकारीअध्यक्ष हिमाल गैरेले बताउनु भयोे ।
Read full story at source (newsofnepal.com)