३५ वर्षमा जीडब्लुएमको विश्वव्यापी फड्को, १ करोडभन्दा बढी सवारी बिक्री
newsofnepal.com · Sun Jun 21 13:37:29 GMT 2026

काठमाडौं ।
अटोमोबाइल कम्पनी जीडब्लुएमले आफ्नो स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रिय विस्तार र बिक्रीसम्बन्धी महत्वपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ। कम्पनीले हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ।
Read full story at source (newsofnepal.com)