एकताको महाधिवेशन नभएसम्म कुनै अधिवेशनमा जान्नँ : शेखर कोइराला
kendrabindu.com · Sun Sep 13 12:54:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एक नभएसम्म संस्थापन वा इतर समूहले आयोजना गर्ने कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताएका छन्। उनले पार्टीभित्र एकताको महाधिवेशन हुन नसके देशभर एकताको अभियान सञ्चालन गर्ने बताएका हुन्।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार पार्टी विभाजित अवस्थामा हुने कुनै पनि महाधिवेशनमा कोइराला सहभागी हुने छैनन्। बरु उनले पार्टी एकताका लागि देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेका छन्।
Read full story at source (kendrabindu.com)