अरिङ्गालले टोकेर एक जनाको मृत्यु
lokaantar.com

तनहुँको भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।
आज अरिङ्गालले टोक्दा गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
Read full story at source (lokaantar.com)