अरिङ्गालले खिलेर एक जनाको मृत्यु
barnanmedia.com · Sun Sep 13 12:41:48 GMT 2026

भीमाद नगरपालिका-२ टेक्रेमा अरिङ्गालले खिलेर एक जनाको मृत्यु भएको छ ।
आज अरिङ्गालले खिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)