देउवा पक्षका नेताहरुलाई केन्द्रीय सदस्य बनाउने गगन पक्षको निर्णय
corporatenepal.com · Sun Sep 13 12:53:24 GMT 2026

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसको आधिकारिक समूहले शेरबहादुर देउवा पक्षीय समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।
Read full story at source (corporatenepal.com)