जोखिम हेरेर हिमतालको पानी घटाउने निर्णय गर्छौं : ऊर्जामन्त्री
kendrabindu.com · Sun Sep 13 13:04:48 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले तयारी गरिरहेको बताएका छन्।
उनका अनुसार जोखिममा रहेका हिमतालको पानी वैज्ञानिक विधिबाट घटाएर सम्भावित विपद्को जोखिम कम गर्ने विषयमा विज्ञहरूसँग छलफल भइरहेको छ। आवश्यक तयारी पूरा भएपछि निर्णय लिइने उनले बताए।
Read full story at source (kendrabindu.com)