जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने सरकारको तयारी
newsofnepal.com · Sun Sep 13 13:02:50 GMT 2026

काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाएर सम्भावित विपद्को जोखिम कम गर्न सरकार तयारीमा रहेको बताएका छन्।
Read full story at source (newsofnepal.com)