‘बाः एक योद्धा’को पोस्टरमा दिब्य देबको भब्य लुक्स
kendrabindu.com · Sun Jun 21 13:53:06 GMT 2026

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा चलचित्रका मुख्य दुई पात्र छन्, जो तनावमा देखिएका छन् । ‘बा’ को हुन् भन्ने कौतुहलता मेटाउँदै पोस्टरले चलचित्र ‘बाः एक योद्धा’को ‘बा’को परिचय खुलाएको छ ।
Read full story at source (kendrabindu.com)