बाणगंगाको बाढीमा फसेका दुई बालक : भारतमा भेटियो भाइको शव, काशको बुटा समातेर बाँचे दाइ
nepalpress.com · Sun Sep 13 13:09:58 GMT 2026

रुपन्देही । दुई सन्तानको भविष्य र आफ्नै जिविकाका लागि जापान गएका कपिलवस्तुको वाणगंगा नगरपालिका-८ पुल्चोकका रणबहादुर लामा र अमृता बुढाथोकी लामालाई शनिबार सामाजिक सन्जालमा भाइरल भएको भिडियोले अत्याश लगायो ।
घर नजिकै रहेको बाणगंगा नदीमा शनिबार दिउँसो पौडिन गएका उनीहरुका दुई छोरा अचानक आएको बाढीले बगाएर अलपत्र परेको खबर स्थानीयले सामाजिक सन्जालमा राखेको उनीहरुले देखेपछि उनीहरुको होश हवास उडेको छ ।
Read full story at source (nepalpress.com)