भोटेकोशी बाढी : ४ हजार १५७ जनाको हवाई उद्धार, सुरुङमा खोजी तीव्र
newsofnepal.com · Sun Sep 13 13:06:07 GMT 2026

काठमाडौं ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। भदौ २८ गते साँझ ६ः३० बजेसम्म सेनाले विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १५७ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार ८७४ नेपाली र २८३ जना विदेशी नागरिक छन्।
Read full story at source (newsofnepal.com)