देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान
nepallive.com · Sun Sep 13 13:13:16 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो केन्द्रीय समितिमा रहेका नेताहरूलाई पुनः केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको छ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनपछि बनेको नयाँ संरचनामा समेटिन नसकेका अघिल्लो समितिका सदस्यहरूलाई केन्द्रीय समितिमा आउन आह्वान गर्ने निर्णय गरेको हो।
Read full story at source (nepallive.com)