उद्योगी भीमप्रसाद घिमिरेलाई ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसिप एक्सिलेन्स अवार्ड’
ratopati.com · Sun Sep 13 13:15:32 GMT 2026

विराटनगर। विराटनगरका प्रतिष्ठित उद्योगी तथा व्यवसायी भीमप्रसाद घिमिरेलाई ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसिप एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ।
विगत तीन दशकभन्दा लामो समयदेखि उद्योग, व्यापार, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन तथा सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै उनलाई सो सम्मान प्रदान गरिएको हो।
Read full story at source (ratopati.com)