कैलालीमा फैलिँदो अनलाइन ठगी
nepalnews.com · Sun Sep 13 13:15:41 GMT 2026

कैलाली। १५ साउनको बिहानै सपना थापा निराश अनुहार लिएर जिल्ला प्रहरी कार्यालय कैलाली पुगिन्। हातमा उजुरीको फारम र बैंकका कागजपत्र थिए।
ओरेक नेपालकी सुदूरपश्चिम प्रदेश संयोजक सपनाको बैंक खाताबाट अघिल्लो दिन साँझ करिब ६ बजे एक-एक लाख रुपैयाँ गरी दुई पटकमा दुई लाख रुपैयाँ काटिएको थियो।
Read full story at source (nepalnews.com)