सिरहामा बम भेटियो
annapurnapost.com · Sun Sep 13 13:13:50 GMT 2026

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिका-३ स्थित नबटोलीमा सकेट बम फेला परेको छ। माटोमा पुरिएको अवस्थामा सकेट बम फेला परेको स्थानीयले बताएका छन्।
बम फेला परेपछि हाल प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था मिलाउँदै घटनाबारे थप अनुसन्धान गरिरहेको छ। द्वन्द्वकालमा लुकाएर राखेको बम जस्तो देखिएको स्थानीयको भनाइ छ।
Read full story at source (annapurnapost.com)