देउवा पक्षका नेताका लागि कांग्रेस केन्द्रीय समितिको ढोका खुल्यो
kendrabindu.com · Sun Sep 13 13:23:05 GMT 2026

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले शेरबहादुर देउवा पक्षीय समितिमा रहेका नेताहरूलाई केन्द्रीय समितिमा आउने बाटो खुला गरेको छ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो केन्द्रीय समितिमा रहेका तर विशेष महाधिवेशनपछि बनेको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।
Read full story at source (kendrabindu.com)