बलका आधारमा विश्व चलाउने परम्परा अन्त्य हुनुपर्छ : सी चिनफिङ
barnanmedia.com · Sun Sep 13 13:11:47 GMT 2026

चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय मामिलामा कानुनी शासन र निष्पक्षताको रक्षा गर्न ग्लोबल साउथका देशहरू एकजुट हुनुपर्ने बताएका छन्।
भारतको नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो सत्रलाई आइतबार सम्बोधन गर्दै सीले अन्तर्राष्ट्रिय नियम कुनै एक शक्तिशाली देशले नभई सबै देशको सहभागितामा निर्माण हुनुपर्नेमा जोड दिए।
Read full story at source (barnanmedia.com)