कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले सोही हैसियत पाउने
ratopati.com · Sun Sep 13 13:29:11 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचितहरूले सोही हैसियत पाउने भएका छन्।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको हो।
Read full story at source (ratopati.com)