‘चमौली, मेलम्ची र टिस्टाका बाढीको निरन्तरता हो भोटेकोशी, त्यसैअनुसार अब योजना बनाउँ’
onlinekhabar.com · Sun Sep 13 13:25:33 GMT 2026

‘भोटेकोशीपछि हाम्रो जीवन’ वार्ताको पहिलो शृंखलामा हामीले विपद् प्राधिकरणका पूर्वसीईओ अनिल पोखरेल सँग कुरा गरेका थियौं । दोस्रो शृंखलाअन्तर्गत यो अन्तर्वार्तामा वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठले भोटेकोशीसँग पछिल्ला ६ वर्षयताका हिमाली बाढीहरूको तुलनात्मक विश्लेषण गरेका छन् ।
‘जुन गतिमा यो क्षति भोटकोशीले गरायो, अरु कुनै पनि बाढीभन्दा अधिक भयो,’ वैज्ञानिक श्रेष्ठले भनेका छन्, ‘हिमनदी पग्लेर हिमताल बन्ने, तालको डिल भत्केर नदीमा खस्ने प्रवृत्ति देखियो । बाढी भनिए पनि हिमढिक्का खस्ने शृंखलाबद्ध (क्यास्केडिङ) घटनाको निरन्तरता हो यो ।’
Read full story at source (onlinekhabar.com)