एमसीसी: बुटवलदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न
nepallive.com · Sun Sep 13 13:29:27 GMT 2026

काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण खण्ड पूरा भएको छ।
मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) ले न्यू बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो।
Read full story at source (nepallive.com)