कृष्णभीर पहिरो: बाढी-पहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास
kalakarmi.com · Sun Sep 13 13:26:10 GMT 2026

काठमाडौं- कृष्णभीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षणको रूपमा काठमाडौँ–चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ ।
पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसारत्यसैगरी, चितवन–काठमाडौ तर्फबाट एउटा भारी सवारी साधनसमेत सफलतापूर्वक पास गराइएको छ ।
Read full story at source (kalakarmi.com)