एसियाली खेलकुद: दीपेन्द्रसिंहको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोली घोषणा
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026
काठमाडौँ। आगामी असोजमा जापानमा हुने २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल ओलम्पिक कमिटीले सार्वजनिक गरेको टोलीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन्।
Read full story at source (hamrakura.com)