इतर समूहका सबैलाई केन्द्रीय सदस्य बनाएर जिम्मेवारी दिने कांग्रेसको निर्णय
lokaantar.com

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन तथा आयोजकका रूपमा सामेल हुन चाहने सबै केन्द्रीय सदस्यलाई स्वागत गर्दै जिम्मेवारी दिने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा आज बसेको बैठकले असोज १६ गते दिउँसो १ बजे काठमाडौंको टुँडिखेलमा १५औँ महाधिवेशन भव्य रूपमा उद्घाटन गर्ने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)