देउवा नेतृत्वको कार्यसमितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय
himalpress.com · Sun Sep 13 13:36:02 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका सबैलाई वर्तमान कार्यसमितिमा राख्ने निर्णय गरेको छ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो निर्णय गरेको हो।
Read full story at source (himalpress.com)