१८औँ ब्रिक्स शिखर सम्मेलन : नयाँ दिल्लीमा विश्व नेताहरूको जमघट, १० वर्षपछि पहिलोपटक सी, मोदी र पुटिन एकसाथ देखिँदै
ukeraa.com

१ दिन अघि
एजेन्सी: भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि सुरु भएको छ। दुई दिनसम्म चल्ने यस सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति सी चिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत सदस्य राष्ट्रका शीर्ष नेताहरू नयाँ दिल्ली आइपुग्ने क्रम जारी छ। यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन्।
Read full story at source (ukeraa.com)