लेदो पन्छाएर चिलिमेको सुरुङभित्र प्रवेश गर्यो उद्धार टोली
ukeraa.com

१ दिन अघि
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्नका लागि उद्धार टोली भित्री भागसम्म पुगेको छ।
Read full story at source (ukeraa.com)