कलैयामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते
gorkhapatraonline.com · Sun Sep 13 13:50:01 GMT 2026

बाराको कलैया उपमहानगरपालिका–४ स्थित अदालत रोडमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गएराति करिब १० बजे कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ०५ ए भी ६१३६ को मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
Read full story at source (gorkhapatraonline.com)