रसुवा बाढीको १९औं दिन : सुरुङभित्र कसरी भइरहेको छ उद्धार?
annapurnapost.com · Sun Sep 13 13:36:49 GMT 2026

काठमाडौं : रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा पावरहाउस क्षेत्रमा नेपाली सेना, आयोजनाका प्रतिनिधि र विदेशी विज्ञसहितको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई जारी राखेको छ।
नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम (सीक्यूआरटी) तथा विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र खोजी कार्य गरिरहेको छ।
Read full story at source (annapurnapost.com)