ग्यासको सहज आपूर्ति र महँगी नियन्त्रण गर्न अखिल (क्रान्तिकारी) को सरकार लाई चेतावनी
khabarhub.com · Sun Sep 13 13:53:39 GMT 2026

काठमाडौं – आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो महँगी, कालोबजारी र एलपी ग्यासको अभावप्रति अखिल (क्रान्तिकारी) ले गम्भीर आपत्ति जनाएको छ ।
संगठनले जारी गरेको प्रेस वक्तव्यमा बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी, मुनाफाखोरी तथा बिचौलियाले जनतालाई दुःख दिएको आरोप लगाइएको छ ।
Read full story at source (khabarhub.com)