ट्रम्प आएपछि अमेरिकाबाट कति नेपाली डिपोर्ट भए ?
barnanmedia.com · Sun Sep 13 13:44:44 GMT 2026

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले आप्रवासीहरूप्रति कडा नीति अख्तियार गरेको छ।
त्यसपछि त्यहाँको कानुन उल्लङ्घन गर्नेहरू धमाधम डिपोर्ट भइरहेका छन् । २०२५ जनवरी भन्दा पछि अमेरिकामा बस्ने नेपालीहरू पनि ठुलो सङ्ख्यामा डिपोर्ट भइरहेका छन्।
Read full story at source (barnanmedia.com)