कांग्रेसले १५औँ महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने
ratopati.com · Sun Sep 13 13:57:40 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले १५औँ महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । यस्तै बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले सोही हैसियत दिइने निर्णय समेत गरेको छ ।
Read full story at source (ratopati.com)