क्षितिजलाई फिडे र्यापिड रेटिङ चेसको उपाधि
ekantipur.com · Sun Sep 13 14:08:57 GMT 2026
क्षितिजलाई फिडे र्यापिड रेटिङ चेसको उपाधि
दोस्रो खुला फिडे र्यापिड रेटिङ चेसमा महिलातर्फ भने राधिका पौडेल पहिलो, डानिशा पूरी दोस्रो तथा अग्रता आचार्य तेस्रो भए ।
Read full story at source (ekantipur.com)