कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
khabarhub.com · Sun Sep 13 14:10:20 GMT 2026

झापा – कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका अनुसार अस्पताललाई एउटा अल्ट्रासाउण्ड मेसिन र बायो रेड डी मेसिन प्रदान गरिएको हो ।
Read full story at source (khabarhub.com)