वैदेशिक रोजगारीको विकल्प : नेपाली फेसन उद्योग र उद्यमशीलता
nepalpress.com · Sun Sep 13 14:13:54 GMT 2026

आज नेपालका गाउँ–गाउँ, सहर–बजार र गल्लीहरूबाट दिनहुँ हजारौँ ऊर्जाशील युवाहरू हातमा पासपोर्ट र मनमा अनेकौँ सपना बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशिरहेका छन् । कसैको सपना परिवारको आर्थिक अवस्था सुधार्ने छ, कसैको राम्रो शिक्षा र सुरक्षित भविष्य बनाउने, त कसैको आफ्नै घर–जग्गा जोड्ने । वैदेशिक रोजगारी नेपाली समाजको यथार्थ बनेको छ ।
यसले नेपाली अर्थतन्त्रमा पुर्याएको योगदानलाई पनि कम आँक्न मिल्दैन। लाखौँ परिवारको चुलो बलेको छ, बालबालिकाको शिक्षा चलेको छ, घर निर्माण भएका छन् र देशको अर्थतन्त्रलाई विप्रेषणले ठूलो टेको दिएको छ ।
Read full story at source (nepalpress.com)